भिडियो
Tuesday, March 17, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

टी–ट्वान्टी टुनामेन्ट उद्घाटन खेलमा सिरहा र बैशाखा विजय , आज सुखीपुर र पतारी बिच खेल हुने

टी–ट्वान्टी टुनामेन्ट उद्घाटन खेलमा सिरहा र बैशाखा विजय , आज सुखीपुर र पतारी बिच खेल हुने

रोयाण्टर मण्डल
लहान (सिरहा) / सिरहाको सुखीपुर नगरपालिका वडा वडा नम्बर १ मोहनपुर कमलपुरमा टी–ट्वान्टी क्रिकेट टुनामेट सुरु भएको छ ।

मंगलबाटबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेल दुई चरणमा भएको छ । पहिलो चरणमा सिरहा रोयर टीम र आयोजक सरस्वती बहुमुखी क्याम्पस मोहनकमलपुर टीम विच भएको खेलमा रोयर सिरहाले विजय भएको छ भने गोलबजार र बैशखा टीम बिच भएको खेलमा बैशखाले जित हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको मोहनपुर कमलपुर टीमले १६ ओभरमा ९ बिकेट गुमाउदै १०५ रन बनाएको थियो । १ सय ६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिरहा रोयर टीमले ९.३ ओभरमा २ विकेट गुमाउदै १०६ रन बनाउदै आयोजक टीमलाई पराजित गर्दै विजय हात पारेको छ ।

त्यसपछि दोस्रो चरणमा बैशखा र गोलबजार विच भएको खेलमा बैशखाले टस जितेर फिल्डींग रोजेर १५ ओभरमा गोलबजारलाई अल आउट गर्दै १०२ रनको लक्ष्य लिदै ब्याटिङ गर्दै बैशखा टीमले १६ ओभरमा ९ विकेट गुमाउदै १०२ रन ल्याए विजय भएको हो । टी–ट्वान्टी खेलमा समय अभावको कारण १६ ओभरमै समाप्न गर्ने गरी खेल भएको थियो भने आज पतारी र सुखीपुर विच १ बजे देखी खेल शुरु हुने आयोजकले जानकारी गराउनुभयो ।

आयोजक सरस्वती बहुमुखी क्याम्पस मोहनकमलपुरका क्यापस ब्यवस्थापन समितिी जेष्ठ सदस्य शुभुक लाल यादवको सभापतित्वमा भएको प्रतियोगिताको उदघाटन सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले गर्नुभएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै नगर प्रमुख यादवले अहिले युवाहरु बहुत अनुशासन हीन भएको छ । केही युवाहरु लागुऔषध कार्यमा समेत लागेको त्यस्ता खेलले कुलत कार्यबाट बचाउने माध्यम पनि हो । यो खेलबाट खेलाडीहरुले प्रदेश र राष्ट्रिय स्तरको खेलाडी बनी आफनो समाजको अग्र दिशामा लगोस् । अनुशासित जिवन विताउन पनि खेल एकदमै आवश्यक रहेको बताउनुभयो ।

वहाँले पत्रकारसंग कुरा गर्दै नगरलाई खेलकुदको क्षेत्रका रुपमा चिनाउन सहयोग पुगेको छ । खेलकुदले खेलाडिलाई राष्ट्र सम्म पुग्न सहयोग पुग्ने भएकाले गाउ टोलमा यस्ता खेलकुद हुन आवश्यक रहेको छ । नगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकता दिएको नगर प्रमुख यादवले बताउनुभयो ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

उमेदवार कार्कीद्वारा पत्रकार सम्मेलन,प्रतिबद्धतापत्र अनुसार कामनगरे पद मुक्त हुने प्रतिबद्धतापत्र सार्वजनिक

Next Post

उमेदवारहरुद्वारा घरदैलो कार्यक्रमकाे सुरवात

स्पेशल खबर

स्पेशल खबर

Next Post
उमेदवारहरुद्वारा घरदैलो कार्यक्रमकाे सुरवात

उमेदवारहरुद्वारा घरदैलो कार्यक्रमकाे सुरवात

स्वतन्त्र उमेदवार कार्की आफुले स्वतन्त्र भइ जनता कामगर्छु

स्वतन्त्र उमेदवार कार्की आफुले स्वतन्त्र भइ जनता कामगर्छु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d