सिरहा। मंगसिर ४ गते हुनगइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सिरहा क्षेत्र न-३ (क) नेकपा एमाले पार्टीबाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका मनोज कुमार सिंहले चुनाब जित्ने दाबि गरेका छन।
प्रदेश सभा सदस्यका उम्मेदवार सिंहले भने ,राजनीतिमा निरन्तरता लागेको हुनाले क्षेत्र न-३ का जनताको चाहना र इच्छा भएको हुनाले मेरो उम्मेदवारी रहेको बताए। ,चुनाब जितेर क्षेत्रमा बिकास ,शान्ति सुरक्षा ,शिक्षा ,स्वास्थ र कृषिमा योगदान पुर्याउछ भन्ने विश्वासका साथ् क्षेत्र न-३ का जनताको माया ,ममताले चुनाबी अभियानमा आफु लागेको बताए।
उम्मेदवार सिंहले भने , सुर्य छापमा मतदान गर्न सिरहा क्षेत्र न-३ का जनताहरु आतुर रहेको छ ,त्यससैले आफ्नो जित सुनिस्चित रहेको बताए।