भिडियो
Wednesday, March 4, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

निर्वाचनको २ दिन बाकि रहदा ,वाइसिएलका नगर उपा-अध्यछ रायले गरे एमाले पार्टीमा प्रवेश

निर्वाचनको २ दिन बाकि रहदा ,वाइसिएलका नगर उपा-अध्यछ रायले गरे एमाले पार्टीमा प्रवेश

सुरेश राय_
सिरहा,१ मंसिर_ गोलबजार नगरपालिकाबाट माऔबादि पार्टीका वासिएल नगर उपा-अध्यछ सन्तोष राय लगायत माऔबादि पार्टी परित्यागगरी दर्जनौ भन्दाबदी स्थानीय नेता कार्याकर्ता नेकपा (एमाले पार्टीमा ) प्रवेश गरेका छन्।

राय वाइसिएलका नगर अध्यछ मात्र होइन वडा न-७ का युवाहरुको दुक्दुकी समेत रहेको थियो।,राय माऔबादि पार्टीका २०६४ सालमा सद्स्ता प्राप्त गरेका थिए। पार्टीमा लागेको लगभग १५ बर्ष भइसकेको थियो।

राय लाइ आज अचानक पार्टी परित्याग गर्नुको कारण सोध्दा ,रायले पार्टीमा अन्तरिक बिबादका कारण माऔबादि पार्टी परित्याग गरेर एमाले पार्टी प्रवेश गरेको बताए। उनले भने ,पार्टी परित्याग बारे अहिले धेरै कुरा गर्न चाहदिन।

गोलबजार नपा-७ चोहर्वामा एमाले र जसपाको संग्युक्त पार्टी प्रवेश कार्यक्रम समारोहको आयोजना गरी पार्टीका मधेश प्रदेश सह-इन्चार्ज तथा पोलिट ब्यूरो सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ नेकपा एमाले र जसपा नेपालका संग्युक्त उम्मेदवार लिलानाथ श्रेष्ठले माला र अविर लगाएर पार्टी प्रवेश गराएका हुन्।

गोलबजार नपा १ र ७ का दर्जनौ भन्दाबदी नेता-कार्यक्रताले नेकपा माऔबादि परित्यागगरी नेकपा (एमाले पार्टीमा) प्रवेश गरेका छन।
नव-प्रवेशीहरुलाई नेता श्रेष्ठले पार्टीमा स्वागत गर्दै आगामी मंसिर ४ को निर्वाचनलाई कार्यमा जुट्न समेत अनुरोध गरेको पार्टीका नगर अध्यछ राजकिशोर महतोले जानकारी दिए ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

मेरो सम्पुर्ण सम्पत्ति सामाजिक कार्यमा:- नेकपा एमालेकाे प्रदेशसभा उम्मेदवार जोगेन्द्र भगत

Next Post

सप्तरी दुईमा जसपा नेपालकाे अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै तीनवटै सिट जनमत पार्टीको हातमा ।

स्पेशल खबर

नवराजपुर गाउँपालिकामा गुन्डा राज व्यापक रूपमा सरकारी गाडी दुरुपयोग पुलिस प्रसारण बेखबर

नवराजपुर गाउँपालिकामा गुन्डा राज व्यापक रूपमा सरकारी गाडी दुरुपयोग पुलिस प्रसारण बेखबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d