भिडियो
Saturday, May 24, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

नवराजपुर गाउँपालिकामा गुन्डा राज व्यापक रूपमा सरकारी गाडी दुरुपयोग पुलिस प्रसारण बेखबर

नवराजपुर गाउँपालिकामा गुन्डा राज व्यापक रूपमा सरकारी गाडी दुरुपयोग पुलिस प्रसारण बेखबर

१३ मंसिर – सिरहाको नवराजपुर गाउँपालिकामा व्यापक रूपमा सरकारी गाडीको दुरुपयोग हुने गरेका छन्। गाउँपालिका अध्यक्ष शिव उदगार यादवले गाउँपालिकाको अध्यक्ष बन्ने लगत्तै पालिकामा गुन्डा गर्दी हुन् लागेका स्थानीय हरुले व्यापक रूपमा गुनासो गरेका छन्।

स्थानीयहरुका अनुसार गाउँपालिका गुन्डागर्दीको अखडा नै बनेका छन्। उनले अध्यक्ष बन्ने लगत्तै सरकारी गाडीको व्यापक रूपमा दुरुपयोग हुने गरेका छन्। स्थानीय सरकार भनेको जनताको सेवक हो तर नवराजपुर गाउँपालिकामा ठिक उल्टो भएका छन्।

जनताबाट निर्वाचित अध्यक्ष शिव उदगार यादवबाट जनताले के प्रत्याभूति गर्छन। उल्टै जनतामा त्रास र ज्यानको सुरक्षा नरहेको बताए। दिन प्रतिदिन पालिकाको सरकारी गाडी र मोटर साईकल आफनै छोरा लगायत गाउँपालिकाका लेहेङ्गरा केटाहरुले प्रयोग गर्ने गरेका देखिन्छ।

भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचनमा सरकारी गाडी र मोटरसाईकल व्यापक रूपमा दुरुपयोग भएको छ र प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख अर्जुन तिमल्सिना समेत बेखबर रहेको छ्।सरकारी गाडिको दुरुपयोग गर्ने स्थानीय सरकारहरुको कार्वाही गर्न नसक्ने प्रहरी प्रसाशन किन बेखबर भएका छन्।

दिन प्रतिदिन सरकारी गाडीको दुरुपयोग अफिस बाहेक ब्यक्तीगत काममा गाडी प्रयोग गर्ने गरेका छन्।सोमबार १२ गते बिवाह पंचमिका दिन साझ करिब ५ बजेको समयमा गाउँपालिका अध्यक्ष शिब उदगार यादवको छोरा र स्थानीय डम्बर यादवको कान्छो छोरा विवेक यादव र परिचय खुलन नसकेको स्थानीय लेहेङ्गरा केटाहरुले एउटै मोटरसाईकलमा सबार भएर सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ५ ईटहर्वा गाउँमा फेला परेका थिए।अध्यक्ष यादबको गैरजिम्मेवारीको कारण पालिकाको सरकारी गाडी दुरुपयोग हुने गरेका छन्।

नजिकै रहेको सिमा प्रहरी चौकि झाझपटीका शसस्त्र प्रहरी र नेपाल प्रहरीहरुले दिन दिन्नै दुरुपयोग हुने गरेको पालिकाको सरकारी गाडी नियन्त्रणमा लिन नसकिने प्रहरी प्रशासनहरुले सताको डरले मुख दर्शक भएका छन्।जनताको करबाट खरिद गरिएको सरकारी गाडी व्यापक रूपमा दुरुपयोग गर्ने गरेका छन्।स्थानीयका अनुसार आफुहरुले अध्यक्ष शिव उदगार यादवलाई मत दिएर पछुतो हुने गरेको स्थानीयहरुले बताउँ छन्।

सरकारी गाडी व्यापक दुरुपयोग हुन् थाले पछि स्थानीय जनताहरुको ध्यानाकर्षण भएका छ्न।स्थानीय युवाहरूले सरकार गाडीमा रोक लगाएर पछि लेहेङ्गरा केटाहरुसंग भन्ना भन हात पात समेत भएका थिए।दुरुपयोग गरेको गाडीको तस्वीर खिंच्दाँ पत्रकार प्रदिप सिंह माथी आक्रमण र गाली गलौज,दूर ब्यवहार हातपात समेत गरेका थिए।गाडीलाई नियन्त्रणमा लिन नसकिने पुलिस प्रशासन मुख दर्शक भएका छन्।गाउँपालिकामा दिन प्रतिदिन गुन्डागर्दी निकै फस्टाएका छन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

सप्तरी दुईमा जसपा नेपालकाे अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै तीनवटै सिट जनमत पार्टीको हातमा ।

Next Post

धर्म सांस्कृतिकलाई नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

स्पेशल खबर

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते।

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

प्रहरीका सात डीआईजीको सरूवा

प्रहरीका सात डीआईजीको सरूवा

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d