भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

पत्रकार कुटपिट गर्ने लाइ प्रेस चौतारी सप्तरी द्वारा कार्बाहिको माग

पत्रकार कुटपिट गर्ने लाइ प्रेस चौतारी सप्तरी द्वारा कार्बाहिको माग

सप्तकोसी /समाचार संकलन गर्न गएका पत्रकार नबिन यादव लाइ कुटपिट गर्ने माथि कार्बाहि गर्न प्रेस चौतारी नेपाल सप्तरी शाखाले माग गरेको छ। प्रेस चौतारी नेपाल सप्तरी शाखा अध्यक्ष डम्बर राइले शनिबार एक विज्ञप्ति जारी गर्दै समाचार संकलनमा रहेका पत्रकार यादव माथी आक्रमण गर्ने दोषि लाइ पक्राउ गरि कार्बाहि गर्न माग गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र दोषिमाथि कानुन बमोजिम कारबाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौ अध्यक्ष राइ द्वारा हस्ताक्षर गरिएको विज्ञप्ति उल्लेख गरिएको छ प्रेस चौतारी नेपाल सप्तरी शाखा कार्यसमिति सदस्य एवं पब्लिक प्रेस दैनिकका संचालक पत्रकार नबिन यादव माथि समाचार संकलनका क्रममा २०७९ पुस ७ गते साँझ ६ः३० बजे राजविराजस्थित सहिद दशन चोकमा जनमत पार्टीका कार्यकर्ता राजगढ गाउँपालिका–१ झुटकी घर भई हाल राजविराज नगरपालिका–२ बसोबास गर्दै आएका दिलिप मण्डलले गरेको दुव्र्यवहार र आक्रमणप्रति प्रेस चौतारी नेपाल सप्तरी शाखाले निन्दा एवम् घोर भत्सर्ना गरेको छ। मिथिला साहित्य कला प्रतिष्ठान (मिलाफ)द्वारा आयोजित जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त (सिके) राउतको पुतला जलाउने विरोध कार्यक्रमको फोटो, भिडिओ लिने तथा समाचार संकलन गर्ने क्रममा पत्रकार यादव माथि जनमत पार्टीका कार्यकर्ता दिलिप मण्डलले एक्कासी क्यामेरा हुत्याउँदै आक्रमण गरेको घटना सिङ्गो प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको प्रेस चौतारी नेपालले ठहर गरेको छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

बिआरआई परियोजना ऋणमा संचालन गर्नुहुदैन: पुर्व पररास्ट्रमन्त्रीद्वय

Next Post

मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

स्पेशल खबर

स्पेशल खबर

Next Post
मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जाको उपभोग बढ्योः राष्ट्र बैंक

मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जाको उपभोग बढ्योः राष्ट्र बैंक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d