भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जाको उपभोग बढ्योः राष्ट्र बैंक

मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जाको उपभोग बढ्योः राष्ट्र बैंक

जनकपुरधाम/नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयका अनुसार मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जा लिनेको संख्यामा वृद्धि भएको छ । राष्ट्र बैंकले मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनले गत आर्थिक वर्ष २०७८–७९ मा सहुलियतपूर्ण कर्जा लिनेको संख्या बढेसँगै बैंक तथा वित्तीय संस्थाले उक्त प्रदेशमा २२ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका हुन्। जुन गत वर्षको सोही अवधिमा यस्तो कर्जा १४ अर्ब ५ करोड रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा ८ अर्बभन्दा बढीले सहुलियतपूर्ण कर्जा बढेको हो।
‘समीक्षा वर्षमा सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु प्रमुख कारण देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकको तथ्यांकमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी ४ अर्ब ४८ करोड रुपैयाँ अर्थात २०.१३ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम १ अर्ब ८ करोड रुपैयाँ अर्थात ४.८७ प्रतिशत सप्तरी जिल्लामा रहेको छ। त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले पर्सामा २ अर्ब ८२ करोड रुपैयाँ, बारामा ३ अर्ब ३० करोड रुपैयाँ, रौतहटमा १ अर्ब ८७ करोड रुपैयाँ, महोत्तरीमा १ अर्ब ८५ करोड रुपैयाँ, धनुषमा ३ अर्ब ५१ करोड रुपैयाँ र सिरहामा ३ अर्ब ३५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांङले देखाएको छ।
यस्तै राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८–७९ मा बैंक तथा वित्तीय संस्थाहरुले मधेश प्रदेशको कृषि क्षेत्रमा ५३ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १२.५५ प्रतिशत रहेका्े छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

Next Post

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

स्पेशल खबर

स्पेशल खबर

Next Post
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

जनमत पार्टी असन्तुष्ट, आकस्मिक बैठकजारी सरकारको समर्थन फिर्ता लिन सक्ने संकेत ।

जनमत पार्टी असन्तुष्ट, आकस्मिक बैठकजारी सरकारको समर्थन फिर्ता लिन सक्ने संकेत ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d