भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

बाइकको ‘ऐना’भित्र लागुऔषध! धनगढी र अत्तरियाबाट चार जना पक्राउ

बाइकको ‘ऐना’भित्र लागुऔषध! धनगढी र अत्तरियाबाट चार जना पक्राउ

धनगढीः सुदूरपश्चिममा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। विशेष गरी कैलाली र कञ्चनपुरमा यस्तो समस्या भयावह बन्दै गएको सरोकारवालाको चिन्ता छ। शनिवार मात्र मोटरसाइकलको ऐनाभित्र लागुऔषध लुकाइ राखेको अवस्थामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

शनिवार एकैदिन कैलालीको धनगढी र अत्तरियाबाट मात्र लागुऔषधसहित चार जना युवालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट लागूऔषधसहित गोदावरी नगरपालिका–५ का २९ वर्षीय दिपक राना पक्राउ परेका हुन्।

एक ग्राम ३ सय ३० मिलिग्राम लागुऔषधसहित उनी शनिबार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लागुऔषध लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै गोदावरी नगरपालिका–२ अत्तरियाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। ८ सय २० मिलीग्रामसहित गोदावरी नगरपालिका–२ तेघरीका २७ वर्षीय तेजबहादुर खड्सहित तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

सीमा बजार भारतबाट दैनिक रुपमा लागुऔषध नेपाल आइरहेको भए पनि रोकथाम गर्न निकै चुनौति भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन्। सीमापार जाने प्रायः युवाहरुले लुकाइछिपाइ लागुऔषध भित्र्याउने गरेका छन्। लागुऔषमा अधिकांश युवा संलग्न हुने गरेको पाइएको छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

सुदूरपश्चिममा सवारी दुर्घटनाको ग्राफ, एक वर्षमा १७७ जनाको मृत्यु

Next Post

मधेश आर्मीद्वारा वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै वन विनाश तथा अवैध उत्खननलाई तत्काल रोक्न माग

स्पेशल खबर

रातु नदीमा भइरहेको उत्खनन तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश

रातु नदीमा भइरहेको उत्खनन तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d