भिडियो
Wednesday, March 4, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

नेता राजिव झालाई थुन्ने धनुषाका सिडिओ कडरियाको थम्की


नेता राजिव झालाई थुन्ने धनुषाका सिडिओ कडरियाको थम्की

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजिव झालाई धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले धम्की दिएका छन् । आइतबार प्रजिअ कडरियाले फोन गरी आफूलाई २४ घण्टा भित्र थुनिदिने धम्की दिएको नेता झाले बताए ।

नेता झाका अनुसार जग्गाको रजिस्ट्रेसन गराउन धनुषाको भूमि सुधार तथा मालपोत कार्यालय पुगेका एक सेवाग्राहीको कामको सिलसिलामा मालपोत प्रमुख विष्णुप्रसाद सिटौलासँग फोन सम्पर्क गरेका थिए । विगत ७ महिनादेखि अदालतको आदेशको पालनामा सेवाग्राही संजिव कुमार झा बारम्बार कार्यालय धाइरहे पनि काम सम्पन्न नभएपछि झाले प्रमुख सिटौलासँग कुरा गरेका थिए ।

“मैले सेवाग्राहीको कामको लागि यसअघि पनि दुई–तीन पटक फोन गरेको थिएँ । तर, काम भइरहेको छैन । हिजो फेरि फोन गर्दा प्रमुखले कर्मचारी छैनन्, अहिले काम हुँदैन’ भन्नुभयो । मैले किन काम भइरहेको छैन भनेर सोध्दा, उहाँले म काम गर्दिनँ, तपाईँ सक्नुहुन्छ भने मेरो सरुवा गराइदिनुस् भन्नुभयो । अनि मैले भने, ’किन यसरी बोल्नु हुन्छ, काम गर्नु हुन्न भने बिदाइ नै गराउँछौं ।’ नेता झाले प्रमुखसँग भएको फोन संवाद सुनाए ।

घटनापछि प्रमुख सिटौलाले प्रजिअ कडरियालाई यसबारे जानकारी गराए । त्यसपछि प्रजिअ कडरियाले नेता झालाई कर्मचारीलाई धम्क्याएको भन्दै फोन गरी थुनिदिने धम्की दिएका हुन् । नेता झाले यो धम्की व्यक्तिगत रिसइबीका कारण दिएको आरोप लगाएका छन् । आफू काठमाडौंमा रहेको जानकारी दिए पनि प्रजिअ कडरियाले “तपाईं काठमाडौंमै भए पनि काठमाडौंबाटै ल्याएर थुन्छु“ भनेर धम्की दिएको बताए ।

यस घटनामा, मालपोत प्रमुख सिटौलाले नेता झाले सेवाग्राहीको कामलाई लिएर धम्की दिएको आरोप लगाए । ‘मुद्दा शाखामा जनशक्ति अभावका कारण सेवा प्रवाह गर्न कठिन छ । नेता झाले फोनमा काम नगरे जे पनि हुन सक्छ भनेर धम्की दिनुभयो’ प्रमुख सिटौलाले भने, असुरक्षित लागेपछि मैले प्रजिअलाई जानकारी गराएँ ।’

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

मेयरको निर्देशनमा जनकपुरमा साँढेमाथि क्रुरता, घाइते र मारेर खोलामा फाल्ने गरेको खुलासा

Next Post

आज दिपावली !

स्पेशल खबर

स्पेशल खबर

Next Post
आज दिपावली !

आज दिपावली !

मुख्यमन्त्री सिंहले गरे वीरगञ्जको नारायणी क्रिकेट मैदानको निरीक्षण

मुख्यमन्त्री सिंहले गरे वीरगञ्जको नारायणी क्रिकेट मैदानको निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d