भिडियो
Sunday, December 7, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

जनकपुरका समाजवादी युवा संघ नेता अक्षय यादव राष्ट्रिय एकता अभियानमा प्रवेश


जनकपुरका समाजवादी युवा संघ नेता अक्षय यादव राष्ट्रिय एकता अभियानमा प्रवेश

जनकपुर, २ – जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघ जनकपुरका नेता अक्षय यादवले पार्टी परित्याग गर्दै राष्ट्रिय एकता अभियानमा प्रवेश गरेका छन्। अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले एक विशेष कार्यक्रमका बीच उनलाई स्वागत गरेका हुन्।

अभियानमा प्रवेश गरेपछि यादवले संघीय हिन्दू गणतन्त्र नै वर्तमान नेपालको आवश्यकता भएको बताए। उनले भने, “देशको स्थायित्व, विकास र राष्ट्रिय एकताको लागि संघीय हिन्दू गणतन्त्र अपरिहार्य छ।”

नवप्रवेशी यादवलाई स्वागत गर्दै अध्यक्ष विनय यादवले राष्ट्रिय एकता अभियान राष्ट्रको सार्वभौमिकता र धार्मिक पहिचानको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा अभियानका अन्य नेता तथा कार्यकर्ताको पनि उपस्थिति रहेको थियो।

यस कदमले प्रदेश २ को राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउने विश्वास गरिएको छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा मसाल जुलुस, प्रदेश सरकारको अकर्मण्यताविरुद्ध तीव्र विरोध

Next Post

परराष्ट्र मन्त्री देउवा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

स्पेशल खबर

स्पेशल खबर

Next Post
परराष्ट्र मन्त्री देउवा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

परराष्ट्र मन्त्री देउवा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

सत्ताधारी दलहरुबीच मंगलबार अध्यादेश पास गराउने सहमति

सत्ताधारी दलहरुबीच मंगलबार अध्यादेश पास गराउने सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d