भिडियो
Saturday, May 2, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

विवाह गर्ने भरोसा दिएर युवतिलाई पटक पटक बलात्कार गरेको आरोपमा युवक पक्राउ

विवाह गर्ने भरोसा दिएर युवतिलाई पटक पटक बलात्कार गरेको आरोपमा युवक पक्राउ

सबिन यादव, सिरहा ।  विवाह गर्ने आश्वासन दिएर युवतीलाई पटक–पटक बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले गोलबजारबाट एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, गोलबजार नगरपालिका ४ का २४ बर्षिय अजय साहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता इन्स्पेक्टर धर्मेश यादवका अनुसार, साहमाथि युवतीलाई ललाई–फकाई जबरजस्ती करणी गरेको आरोप छ। मुद्दा दर्ता भएपछि उनी लुकिछिपी बस्दै आएका थिए।

आज राती करिब ८ बजे प्रहरीले उनलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार वडा नम्बर ४ स्थित सातपत्रे खोला नजिक पक्राउ गरेको हो। प्रहरी देखेपछि भाग्ने प्रयास गरेका साहलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी स्रोतले जनाएको छ।

साहलाई छुटाउनको लागि लाखौँको चलखेल हुन सक्ने स्थानीयहरु बताउँछन् । धनाढय परिवारका साहलाई बलात्कार जस्तो जधन्य अपराधमा समेत उन्मुक्ति दिलाउन चलखेलको सम्भावना रहेको बताउँछन् ।

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुखले यस्ता जधन्य अपराधमा कानुन नबक्सीने बताए ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

तीव्र हावा चल्दा विमानस्थलमा अवतरण हुन सकेनन् जहाज, दुईवटा डाइभर्ट

Next Post

भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

स्पेशल खबर

स्पेशल खबर

Next Post
भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

युएसएड निलम्बन रोक्न अमेरिकी न्यायालयको आदेश

युएसएड निलम्बन रोक्न अमेरिकी न्यायालयको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

गर्भवती दीपिका दक्षिण अफ्रिकामा शाहरुखसँगै ‘किङ’ को सेटमा देखिइन्

गर्भवती दीपिका दक्षिण अफ्रिकामा शाहरुखसँगै ‘किङ’ को सेटमा देखिइन्

अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट, आर्थिक साझेदारीमा छलफल

अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट, आर्थिक साझेदारीमा छलफल

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d