भिडियो
Tuesday, April 14, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

तीव्र हावा चल्दा विमानस्थलमा अवतरण हुन सकेनन् जहाज, दुईवटा डाइभर्ट

तीव्र हावा चल्दा विमानस्थलमा अवतरण हुन सकेनन् जहाज, दुईवटा डाइभर्ट

काठमाडौं । हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान प्रभावित भएको छ । नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार पछाडिबाट आएको तीव्र हावाका कारण विमानहरुलाई अवतरण गर्न समस्या भएको हो ।

‘पछाडिबाट आएको तिब्र हावाका कारण अवतरणमा समस्या भएको हो,’ उनले भने, ‘हावाको गति कम भएसँगै अवतरणको तयारीमा सबै जहाज छन् । डाइभर्ट भएका जहाज पनि आउँदै छन् ।’ यसले आन्तरिक उडानलाई भने केही फरक नपर्ने उनले बताए ।

लामो धावन मार्ग हुने र छोटो दूरीमै अवतरण गर्न सक्ने भएकाले केही समस्या नहुने उनको भनाइ छ । एयर चाइना भैरहवा, एयर अरेबिया बनारस डाइभर्ट भएको उनले जानकारी दिए ।

नेपाल एयरलाइन्स, इन्डिगो एर र कतार एयरलाइन्सले नेपाली आकाशमा फन्का लगाइरहेका छन् । प्रवक्ता शेर्पाका अनुसार टेलविन्डको गति १९ नटिकल माइलसम्म मापन गरिएको छ ।

जबकि विमान अवतरणका लागि अधिकतम १० नटिकल माइल टेलविन्ड मात्र झेल्न सक्ने प्रमाणित गरिन्छ । पछाडिबाट आउने यो तीव्र हावाले विमानलाई असन्तुलित पार्ने खतरा हुने भएकाले उडानहरू प्रभावित भएका हुन् ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

यता प्रधानमन्त्रीले पानी जहाज चलाएनन्, उता जागिर लाइदिने भनेर चार करोड ठगी भयो

Next Post

विवाह गर्ने भरोसा दिएर युवतिलाई पटक पटक बलात्कार गरेको आरोपमा युवक पक्राउ

स्पेशल खबर

स्पेशल खबर

Next Post
विवाह गर्ने भरोसा दिएर युवतिलाई पटक पटक बलात्कार गरेको आरोपमा युवक पक्राउ

विवाह गर्ने भरोसा दिएर युवतिलाई पटक पटक बलात्कार गरेको आरोपमा युवक पक्राउ

भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

भारतीय गाडीका लागि कृष्णनगरबाटै पट्के शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d