भिडियो
Wednesday, February 4, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

बदलाब र विकासको शंखघोषसहित शहिदहरूको अधुरा सपनालाई साकार पार्ने संकल्प

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

सर्लाही ।
सर्लाही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट आम जनता पार्टीका तर्फबाट चन्द्र भुषण साह (सीबी साह) ले मोबाईल चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका छन् ।

उनले, बदलाब र विकासको शंखघोषसहित उम्मेदवारी दर्ता गर्दै उनले सडकमा उठेको जनआवाजलाई अब संसदसम्म पुऱ्याउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवारी दर्ताको समयमा सीबी साहले ७६ जना जेन जी आन्दोलनका शहिदहरू सहित देश र जनताको निम्ति आफ्नो अमूल्य जीवनको आहुति दिने सम्पूर्ण ज्ञातअज्ञात शहिदहरूप्रति ससम्मान श्रद्धाञ्जली अर्पण गरेका हुन् । शहिदहरूको त्याग, बलिदान र अधुरा सपनालाई साकार पार्ने संकल्पका साथ आफू यो राजनीतिक यात्रामा अघि बढेको उनको भनाइ छ ।

सडकमा उठेका जनचाहनालाई राज्यको नीति निर्माण गर्ने थलो संसदसम्म पुऱ्याउने र सर्लाहीको पहिचान, गौरव, सम्मान, समृद्धि तथा श्रेष्ठताका लागि नयाँ अध्याय सुरु गर्ने प्रतिवद्धता सीबी साहले जनाएका छन् । उनले यसपटक सर्लाही निर्वाचन क्षेत्र नं. २ का चेतनशील मतदाताहरूले मोबाईल छापमा मतदान गरी इतिहास रच्ने विश्वास व्यक्त गर्दै “जय जनता, जय मोबाईल” का नारासमेत अघि सारेका हुन् ।

स्थानीय स्तरमा जनमुखी, भ्रष्टाचारविरोधी र विकास केन्द्रित राजनीतिक धारको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा आजपा प्रवक्ता सीबी साहको उम्मेदवारीलाई सर्लाही – २ मा विशेष चासोका साथ हेरिएको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

Next Post

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

स्पेशल खबर

स्पेशल खबर

Next Post
कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d