भिडियो
Wednesday, July 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीले प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गरेको छ ।

आज बिहान यादवमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले दाेषीमाथि कार्वाहीको माग गरेको हो ।

बाटो सम्बन्धी समाचार लेखेकै कारण महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितकाले आफुमाथि आक्रमण गरेको पत्रकार यादवले महासंघलाई जानकारी गराएका छन् ।

यादवका अनुसार महादेवा गाउँपालिकास्थित हुलाकी राजमार्ग अन्तर्गत खाँडाे पुलमा कुरा गरेर बसिरहेकाे अवस्थामा सुरेन्द्रसहितका टाेलीले एक्कासी हेलमेटले कुटपिट गरेका छन्।

‎’आफ्नो पेशागत जिम्मेवारीमा खटिरहेका पत्रकार माथि कुटपिट गरेकाे घटनाकाे हामी घोर भर्त्सना र निन्दा गर्दछौं’ महासंघका कावा सचिव डम्बर राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको सुरक्षा, बाँच्न पाउने अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने यस्ता आपराधिक कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।’

विज्ञप्तिमा कुटपिटमा संलग्न व्यक्तिहरूलाई अबिलम्ब कानुनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न हामी स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गरिएकाे छ ।

दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही प्रक्रिया अगाडि नबढाइए हामी कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

साथै कुटपिटबाट गम्भीर घाइते हरूकाे शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विज्ञप्तिमा उपचारको उचित प्रबन्ध मिलाउन समेत सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

Next Post

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

स्पेशल खबर

स्पेशल खबर

Next Post
ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

व्यापार र प्रविधि सहकार्य विस्तारमा भारत–न्युजिल्यान्ड केन्द्रित

व्यापार र प्रविधि सहकार्य विस्तारमा भारत–न्युजिल्यान्ड केन्द्रित

गणेश नेपाली घटनामाथि उठेका प्रश्नमा गृहमन्त्री गुरुङको प्रतिवाद

गणेश नेपाली घटनामाथि उठेका प्रश्नमा गृहमन्त्री गुरुङको प्रतिवाद

ह्वील लक विवादपछि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको निधन

ह्वील लक विवादपछि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको निधन

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d