भिडियो
Monday, June 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सुविधासम्पन्न गुणस्तरीय बनाउन बर्दिवास र धुलिखेल अस्पतालबीच सहकार्य


सुविधासम्पन्न गुणस्तरीय बनाउन बर्दिवास र धुलिखेल अस्पतालबीच सहकार्य

महोत्तरी, भदौ २ गते ।महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्री र नेता पोखरेललाई बोलाएर सम्झौता गरेको छ ।

यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा.विराज कर्मचार्यलाई बर्दिबास अस्पतालमा ल्याएर सर्वपक्षीय अन्तरक्रिया गराएका थिए । बर्दिबास आउँदा नै प्रारम्भिक डकुमेन्टमा हस्ताक्षर गरिसकेको बताउँदै बुधबार औपचारिकता मात्र पूरा गरेको अस्पताल प्रशासनले जनाएको छ । धुलिखेल अस्पतालले सहकार्य सम्झौता गरेको बर्दिबास अस्पतालसहित देशैभरि १२ पुगेको छ । अस्पतालको सहकार्यमा दोलखाको एक अस्पताल अहिले उक्त जिल्लाको नमुना अस्पताल बनेको छ ।

औपचारिक रूपमा सहकार्य सम्झौता भएसँगै बर्दिबास अस्पतालको प्राविधिक व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको नेता पोखरेलले बताए । पाँच वर्षसम्म क्रियाशील रहने सम्झौतामा यथाशीघ्र आइसीयु सञ्चालन गरिने पनि उल्लेख छ । आवश्यक पर्ने जनशक्ति र स्वास्थ्यकर्मीहरू अस्पताललाई प्रदान गरेर बर्दिबास अस्पताललाई सुविधासम्पन्न र गुणस्तरीय बनाउने विषयमा पनि सहकार्य गर्नेगरी दुवै पक्षबीच सम्झौता भएको छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

कानुन व्यवसायी यादव सम्मानित

Next Post

नागरिकता दुरुपयोग गर्ने तीनजना पक्राउ

स्पेशल खबर

स्पेशल खबर

Next Post
नागरिकता दुरुपयोग गर्ने तीनजना पक्राउ

नागरिकता दुरुपयोग गर्ने तीनजना पक्राउ

सर्लाहीको मलंगवामा सुविधा सम्पन्न बसपार्क तयार

सर्लाहीको मलंगवामा सुविधा सम्पन्न बसपार्क तयार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d