भिडियो
Thursday, April 23, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

मधेस प्रदेशकाे पुर्व प्रमुख अहिराजद्वारा मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

मधेस प्रदेशकाे पुर्व प्रमुख अहिराजद्वारा मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

लहान भदौ ३ । मधेस प्रदेशका पुर्व प्रमुखद्वारा लहान नगरपालिका ५ स्थित करिब चार दशकदेखि संचालनमा रहेको दारुद ओलम हनफिया अशर्फियाका सयौं विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएका छन्।

मदरसाका प्रीन्सिपलकाे अध्यक्षतामा भएको कार्यक्रममा धर्म गुरु तथा मदरसाका प्रमुख अबदुल अताबुल रहमान बरकाती अङ्ग्रेजी शिक्षक रुप नारायण साह शिक्षक मो. इनफान शिक्षक नुर मोहम्द,समाजसेवी मोहम्मद रियासद अली( मुनाजी ) मोहम्मद इशराईल सिद्धीकी पत्रकार फिरोज सिद्धीकी,फिरोज शेख महेश सिंह लगायतका पत्रकारहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

धर्म गुरुहरुलाई आग्रह गर्दै विद्यार्थीहरुलाई उर्दु मात्र हैन नेपाली विषय र नेपालका इतिहासका विषयमा पढाउनु पनि जरुरी रहेको बताए।किन भने उनीहरु नेपाली बासी हो नेपाल सरकार संगै हकअधिकार माग्ने शिर उच्च गरेर भन्छन् की म नेपाली हु।

उक्त मदरसा समुदायको आर्थिक सहयोगद्वारा संचालनमा रहेका छन्।करिब २ बिद्यार्थीहरु नि:शुल्क रूपमा अध्ययनरत रहेका छन्।स्थानीय सरकारबाट कुनै आर्थिक सहयोग न भएको मदरसा प्रमुख बरकातीले बताए।नेपालका सिरहा सप्तरी धनुषा,मोहोतरी,उदयपुर लगायतका विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

सर्लाहीको मलंगवामा सुविधा सम्पन्न बसपार्क तयार

Next Post

लहानमा नेकपा एमालेकाे संगठनात्मक व्यवस्थापन परिचालन विषयक कार्यशाला गाेष्ठी सम्पन्न

स्पेशल खबर

स्पेशल खबर

Next Post
लहानमा नेकपा एमालेकाे संगठनात्मक व्यवस्थापन परिचालन विषयक कार्यशाला गाेष्ठी सम्पन्न

लहानमा नेकपा एमालेकाे संगठनात्मक व्यवस्थापन परिचालन विषयक कार्यशाला गाेष्ठी सम्पन्न

सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : अध्यक्ष केपी ओली

सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : अध्यक्ष केपी ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d