भिडियो
Monday, June 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

लहानमा नेकपा एमालेकाे संगठनात्मक व्यवस्थापन परिचालन विषयक कार्यशाला गाेष्ठी सम्पन्न

लहानमा नेकपा एमालेकाे संगठनात्मक व्यवस्थापन परिचालन विषयक कार्यशाला गाेष्ठी सम्पन्न

लहान भदौ ३ । नेकपा एमाले महासचिव शङकर पोखरेलले मधेसमा नेकपा एमालेकाे जनमत बढेको र केपी ओलीको नेतृत्वमै समृद्धि विकास र सामाजिक न्याय संभव भएको जनाउनु भयो । उहाँले माधव नेपाल एमालेको सत्यानास होस् भनेर निकै प्रयासगरे तर एमालेको समर्थक जनताले असाध्यै माया गरेर जोगायो‌ । मधेस प्रदेशका जनता राष्ट्रियता र समृद्धिको पक्षधर भएकोले केपी ओलीकै नेतृत्वमा सरकार बनाउन अहिले नेकपा एमालेमा प्रवेशको लहर चलेको छ जनाउनु भयो । गाेष्ठिमा मधेस प्रदेशको अगुवा नेताहरु रघुबीर महासेठ,प्रभु साह,लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल र राम औतार यादब लगायतका नेताहरुको अगुवाइमा मधेसमा पार्टीले चुनावी अभियान तिब्र गर्ने लहानमा सम्पन्न दुई दिने बैठकले निष्कर्ष निकालेको छ । साथै भदौ १ र २ गते लहानकाे मारवाडि धर्मशालामा राम्रो व्यवस्थापन मिलाउन नेकपा एमाले नगर कमिटी लहानकाे अध्यक्ष राजकुमार साहलगायत सम्पूर्ण कार्यकर्ताहरुलाई धन्यवाद दिएकाे कुरा नेकपा  जिल्ला कमिटी सदस्य रामनारायण मेहताले जनाउनु भयाे ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

मधेस प्रदेशकाे पुर्व प्रमुख अहिराजद्वारा मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

Next Post

सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : अध्यक्ष केपी ओली

स्पेशल खबर

स्पेशल खबर

Next Post
सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : अध्यक्ष केपी ओली

सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : अध्यक्ष केपी ओली

वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?

वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d