भिडियो
Sunday, March 22, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

पक्राउ पर्ने सम्भावना बढेपछि ज्याकलिनबाट टाढिंदै बलिउड

पक्राउ पर्ने सम्भावना बढेपछि ज्याकलिनबाट टाढिंदै बलिउड

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यतिबेला करिअरमै ठूलो संकटको सामना गरिरहेकी छन् । प्रवर्तन निर्देशनालय (ईडी)ले २०० करोड भारुको मनी लाउन्डिङ मुद्दामा उनलाई अभियुक्तकै रुपमा पेश गरिसकेको छ ।

यस्तोमा बलिउड फिल्म निर्माताहरुले ज्याकलिनलाई बहिष्कार गर्न थालेको संकेत देखिएको छ । बलिउड हंगामाले उल्लेख गरेअनुसार सुकेश चन्द्रशेखरसँगको मुद्दामा विवादित भइरहेकी ज्याकलिनलाई बलिउडले पूर्णतः बहिष्कार गर्ने ट्रेन्ड सुरु भएको छ ।

खासगरी ईडीले अभियुक्तकै रुपमा ज्याकलिनको नाम राखेर आरोपपत्र तयार पारेपछि उनलाई थप संकट आउने अनुमान छ ।

ज्याकलिनसँग विगतमा काम गरिसकेका एक निर्माताले नाम नबताउने सर्तमा भनेका छन्, ‘ईडीको लगातारको ताकेतापछि ज्याकलिनले काम गुमाइरहेकी छन् । हालै रिलिज भएका उनका फिल्महरु बच्चन पाण्डे र विक्रान्त रोना पुराना फिल्म हुन् । उनको अश्चितता देखेरै होला कसैले पनि उनलाई नयाँ फिल्ममा लिएका छैनन् ।’

अभियुक्तको रुपमा चार्जसिट तयार भए पनि ज्याकलिनको पक्राउको सम्भावना पनि बढेको छ । लगातारको समस्यापछि ज्याकलिन अब तत्काल समस्याबाट बाहिर आउने सम्भावना पनि छैन ।

‘यो साँच्चै दुःखद् छ । उनी धेरै राम्री केटी हुन् । आफू केमा फसेकी छु भन्ने कुरा थाहा नपाएर उनी फसेकी हुन्,’ ज्याकलिनकी एक महिला सहकर्मी भन्छिन् ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

यस्तो छ २०२४ को यू-१९ विश्वकपको बाटो, नेपालको सम्भावना कति ?

Next Post

स्पेशल खबर

स्पेशल खबर

Next Post

बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधन धनुषा प्रहरीको नियन्त्रणमा

बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधन धनुषा प्रहरीको नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d