भिडियो
Sunday, June 21, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधन धनुषा प्रहरीको नियन्त्रणमा

बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधन धनुषा प्रहरीको नियन्त्रणमा

अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधनहरूलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी चिसापानी धनुषाबाट खटेको टोलीले गणेशमानचारनाथ नगरपालिका–५ कमला खोलाबाट सवारी साधनहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मापदण्ड विपरित अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गरिरहेको अवस्थामा ज १ त ८५०५, स १ त ७६३७, प्रदेश २–०२–००१ त १५३६, प्रदेश २–०२–००३ त ४४४१, प्रदेश २–०३–००१ त १३५६ र प्रदेश २–०१–००१ त ०४६४ नम्बरको ट्याक्टरहरू नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारवाहीका लागि गणेशमानचारनाथ नगरपालिकाको कार्यालयमा पठाई जनही ५ हजारका दरले जरिवाना तिराएर छाडिएको प्रवक्ता क्षेत्रीले प्रहरीले जनाएको छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

Next Post

पाँचदलीय गठबन्धनको बैठक : सिट बाँडफाँटको आधार तय गर्ने जिम्मा कार्यदललाई

स्पेशल खबर

स्पेशल खबर

Next Post
पाँचदलीय गठबन्धनको बैठक : सिट बाँडफाँटको आधार तय गर्ने जिम्मा कार्यदललाई

पाँचदलीय गठबन्धनको बैठक : सिट बाँडफाँटको आधार तय गर्ने जिम्मा कार्यदललाई

‘पहिला युद्धमा मर्न पनि प्रतिस्पर्धा हुन्थ्यो, अहिले पद र प्रतिष्ठामा मात्रै केन्द्रित छ’

‘पहिला युद्धमा मर्न पनि प्रतिस्पर्धा हुन्थ्यो, अहिले पद र प्रतिष्ठामा मात्रै केन्द्रित छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d