भिडियो
Monday, June 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

राजविराजका निवर्तमान नगर प्रमुख लोसपामा

राजविराजका निवर्तमान नगर प्रमुख लोसपामा

अशोक झा,
राजविराज, ०६ भाद्र ।
सप्तरीको राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्मु यादव लोकतान्त्रिक समाजवादी पार्टीमा सोमवार प्रवेश गरेका छन् ।
राजविराज नगरपालिका स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत उनलाई पार्टीका वरिष्ट नेता राजेन्द्र महतोले फुलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
निवर्तमान नगर प्रमुख यादव सहित राजबिराज नगरपालिका पुर्व कार्यपालिका सदस्य प्रमोद कावडा, निवर्तमान वडाअध्यक्षहरू माँगीलाल नाई, सुदर्शन सिंह, शम्भु प्रसाद यादव “लाली”, शोभालाल मण्डल पनि लोसपामा प्रवेश गरेका हुन् ।
त्यस्तै राजबिराज नगरपालिका वडा नं. ३ नेकपा माओवादी केन्द्र बाट वडाध्यक्ष पदका प्रत्यासी मो. ईर्साद अन्सारी सहित ७ सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरि लोसपा प्रवेष गरेकाहरूलाई पार्टीका बरिष्ट नेता महतो, लोसपा केन्द्रीय नेता शरद सिंह भण्डारी,अनिलकुमार झा,मधेस प्रदेस अध्यक्ष जितेन्द्र सोनल लगायतले फुलमाला लगाई पार्टीमा स्वागत गरेका छन ।

लोसपा सप्तरी जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, दुलारीदेवी खंग, लोसपा नेता गजेन्द्र मण्डल, जयप्रकाश ठाकुर, रविन्द्र मण्डल, उपेन्द्र साह ओविसी, पुनमकुमारी यादव, जिसस उपप्रमुख शम्भु यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, उपाध्यक्ष पुष्पा लौगी श्रेष्ठ, महदेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, उपाध्यक्ष अन्जु यादव, हरेकृष्ण प्रसाद सिंह “हरिबाबु”, राजेन्द्र प्रसाद यादव, ललन मिश्र, दिपेन्द्र कुमार चौधरी, शैलेश कुमार चौधरी, जिल्ला उपाध्यक्ष वौवा लाल शर्मा, साधना झा, राजकुमार चौधरी, महिन्द्र खंग, कपिल मुखिया, मुसहरु यादव, ललन झा, पिताम्बर यादव, मो याकुब लगायत सयौ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

नेता गिरिको निधनमा लाहान र सखुवानन्कारकट्टीमा शोक बिदा घाेषणा

Next Post

स्थानीय सरकारको सय दिन : भाषण, आश्वासन, प्रतिवद्धता, मतभेद, विवाद र सम्मान ग्रहण गर्दैै बिताए

स्पेशल खबर

उधाेग व्यवसायकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न

उधाेग व्यवसायकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d