भिडियो
Monday, June 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

नेता यादव धनुषा-१ बाट सर्वसम्मत सिफारिस

जनकपुर धाम । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि धनुषा क्षेत्र नं. १ बाट सर्वसम्मत सिफारिस भएका छन् ।

मंगलबार बसेको धनुषा जिल्ला पूर्व प्रदेश कमिटि, नगर अध्यक्ष तथा केन्द्रिय सदस्यहरुको संयुक्त बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट नेता यादवको नाम एकल सिफारिस गरेको हो ।

सो क्षेत्रको प्रदेशसभातर्फ ‘क’ बाट देवेन्द्रकुमार यादव, बोधमाया यादव र रोशन यादवको नाम सिफारिस भएको छ । यस्तै, प्रदेशसभातर्फ ‘ख’ बाट सरोज यादव, प्रदीप साह, गुलाब यादव,सूर्यनारायण मण्डल र विरेन्द्र महतो सिफारिस भएका छन् ।

यसैगरी प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नं. २ बाट जोगकुमार बरबरिया, क्षेत्र नं. ३ बाट सौखिलाल यादव तथा क्षेत्र नं. ४ बाट देवसागर दासको नाम सिफारिस भएको छ । ©Jantapati.com

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

Next Post

सामुदायिक बन समिति गठन

स्पेशल खबर

स्पेशल खबर

Next Post
सामुदायिक बन समिति गठन

सामुदायिक बन समिति गठन

रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणी गरेको अारोपमा पक्राउ परेका रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष कठायत जेल चलाउन

रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणी गरेको अारोपमा पक्राउ परेका रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष कठायत जेल चलाउन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d