भिडियो
Monday, June 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

गापा अध्यक्ष यादवद्वारा विद्यार्थी,अभिभावकलाई सम्मान

गापा अध्यक्ष यादवद्वारा विद्यार्थी,अभिभावकलाई सम्मान

कंचन शाह
भादाै २५ सिरहाको सखुवानान्कारकट्टी गापा अध्यक्ष केदारनाथ यादवले गापा भरिका SEE मा उत्कृष्ट GPA ल्याएर सफल हुने विद्यार्थी,अभिभावकहरुलाई सम्मान गरेका छन् । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा साे गाउँपालिका भित्र रहेका सामुदायिक बिधालयहरुका अधिकांन्स शिक्षक,बुद्धिजीवी,नागरिक समाज, जनप्रतिनिधिहरुको उपस्थितिमा पालिका प्रमुख र शिक्षाकर्मि संग अन्तरक्रिया तथा सम्मान कार्यक्रमकाे आयाेजना गरेको थियोे ।माबी महादेवा पोर्ताहाका प्रअ अध्यापक घुरन यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष केदार नाथ यादव बिशिस्ट अतिथिमा निलम देबि यादव अतिथिहरुमा वाडा नं १ काे वाडा अध्यक्ष संजय कुमार यादव वाडा नं २ काे वडा अध्यक्ष तनुक लाल यादव वडा नं ३ काे वडा अध्यक्ष भोगेन्द्र प्रसाद यादव,वाडा नम्बर ४ का अध्यक्ष रमेश कुमार यादव,नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता यादव लगायतका पत्रकार बुद्धि जिबीहरुको उपस्थिति रहेको कुरा शिक्षा शखाकाे प्रमुख भोगेन्द्र यादवले कला संस्कृति हाम्रो स्वाभीयान समृद्ध सखुवानानकारकट्टी हाम्रो पहिचान भने मुल नाराका साथ ५६ औं अन्तर्राष्ट्रिय साक्षारता दिवस मनाएकाे छ ।पालिकामा शिक्षा नितिमा सुधार ल्याउन र शिक्षामा चौतर्फीक बिकासमा जोडदिन शिक्षक अभिभावक तथा विहिवार जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
गापा अध्यक्ष यादवले सामुदायिक बिधालय प्रतिको भावना कमि हुन् गईरहेको छ। आफुले हरु शिक्षामा नयाँ निति बनाउन र शिक्षामाआमुल सुधार गर्न छिटै शैक्षिक याेजनाकासाथ अगाडि बढने जनाउनु भयो ।

गापा अध्यक्ष यादवका अनुसार जुन स्कुलको रिजल्ट राम्रो आएन भने सब भन्दा पहिला प्र.अ. हरुको सरुवा गर्ने निति ऐन र सरुवा अभियान सुरु नै रहने अध्यक्ष यादवले बताए।
स्थानीय रामउदगार यादवले पालिकामा कृष्ण प्रणामी आधारभुत र आधारभुत प्राबि महदेवा पोर्ताहा बिधालयको समय भन्दा अगाबै बिधालय बन्द हुने भएकोले गाउँपालिका अध्यक्ष लाई ध्यानाकर्षण गराएकाे थियाे ।

पालिका भित्रका विद्यार्थीहरुले राम्रो उत्कृष्ट GPA ल्याउन सफल भएका ८ जना विद्यार्थीहरुलाई साथै उनका अभिभावकहरुलाई सम्मानगरी मायाको चिनो र प्रसंसा पत्र दिएर दिएकाे थियो ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

विद्यापति मार्गकाे शिलान्यास

Next Post

जनकपुरमा धोती कुर्ता लगाएर ओलीले भने,–’एमाले मधेशीको पार्टी हो ‘

स्पेशल खबर

स्पेशल खबर

Next Post
जनकपुरमा धोती कुर्ता लगाएर ओलीले भने,–’एमाले मधेशीको पार्टी हो ‘

जनकपुरमा धोती कुर्ता लगाएर ओलीले भने,–'एमाले मधेशीको पार्टी हो '

आज सिराहाको चोहर्वामा नेकपा एमालेकाे पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्नुहुँदैकाे दृश्य।

आज सिराहाको चोहर्वामा नेकपा एमालेकाे पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्नुहुँदैकाे दृश्य।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d