स्पेशल खबर

स्पेशल खबर

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ। सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो। भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान...

Read more

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्‍याइएको छ। यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव...

Read more

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

काठमाडौं। यही भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका तीन दरबार आगलागीले पूर्ण क्षति भएको छ। एक सय वर्षभन्दा पुराना तीन दरबार शीतल निवास, सिंहदरबार र बबरमहल (सडक विभाग बसेको भवन)...

Read more

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

काठमाडौं । जेन जी पुस्ताको घोषणाको जगमा भएको जनविद्रोह पश्चात सुशिला कार्कीको नेतृत्वमा नवगठित अन्तरिम सरकारले सार्वजनिक गरेको मन्त्रिपरिषदलाई असमावेशी र पुरानै अनुहारहरूको पुनरावृत्ति भएको भन्दै अहिले मधेशमा असन्तुष्टि बढेको छ । आन्दोलनको मर्म...

Read more

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रासस- सिरहा,। जिल्लामा सिँचाइका लागि गाडिएका चार सय ३३ वटा डिप मध्ये आधाभन्दा बढी हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । कृषि ज्ञान केन्द्रका अनुसार प्राविधिक संरचना, विद्युत् ट्रान्सफर्मर, पाइपलाइनको अभाव र स्थानीय समिति गठनमा चासो...

Read more

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

जनकपुरधाम। रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौर नगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी रौतहटको यमुनामाइ गाउँपालिका २१ वर्षीय सदाबुदिन मियाँको हत्या भएको हो । रौतहटका प्रहरी प्रवक्ता...

Read more

युक्रेनमा रुसी ड्रोन आक्रमणमा कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा हुने भेटवार्ताको केही घण्टा अघि रुसले युक्रेनका शहरहरूमा आक्रमण गरेको छ। खार्किभको एक अपार्टमेन्ट ब्लकमा रूसी ड्रोन आक्रमणमा एक बच्चा सहित कम्तीमा...

Read more

सर्वोच्चको आदेशविरुद्ध जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुर। जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्ताले जनकपुरधाममा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादव माथि सरकारले षड्यन्त्रपूर्वक मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै सरकारको विरोध गरेका छन्।...

Read more

म्यानमारमा सेनाले सत्ता कब्जा गरेको ५ वर्षपछि डिसेम्बरमा चुनाव हुँदै

काठमाडौं । म्यानमारमा भएको सत्ता कब्जापछि सैन्य सरकारका प्रमुख जनरल मिन आङ ह्लाइङले डिसेम्बर २८ मा त्यहाँ आम चुनाव हुने घोषणा गरेका छन्। २०२१ को कू पछि यो चुनाव पहिलो पटक हुँदैछ। त्यो वर्ष...

Read more

बढुवा भएका सशस्त्रका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक...

Read more
Page 11 of 38 1 … 10 11 12 … 38

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.