देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का
सिरहा । सिरहा धनगढीमाई निवासी समाजसेवी अशोक कुमार खड्काले देशमा बढ्दै गएको मनोवैज्ञानिक विभाजनप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनको तर्कमा, 2046 सालदेखि 2082 सालसम्मका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक उतार–चढावले नेपाली समाजलाई बिस्तारै टुक्रा–टुक्रामा...


















