टोपबहादुर रायमाझी पक्राउ,छोरा सन्दिपसँगै काठमाडौं ल्याइँदै
काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ । काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका...
















