सरावलमा कृषक भ्रमणको नाममा पार्टीका कार्यकर्ता जनप्रतिनिधि तथा कर्मचारीकाे रजाइँ
नवलपरासी / फाल्गुन १०।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कृषक अवलोकनको भ्रमणको नाममा पार्टीका कार्यकर्ता जनप्रतिनिधि तथा कर्मचारीहरुले रजाइँ गरेको फेला परेको छ। सरावल गाउँपालिकाको अगुवा कृषक अवलोकन भ्रमणको नाममा कृषि बिकास शाखा प्रमुख कुलदिप मिश्रको...


















