जनकपुरका समाजवादी युवा संघ नेता अक्षय यादव राष्ट्रिय एकता अभियानमा प्रवेश
जनकपुर, २ – जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघ जनकपुरका नेता अक्षय यादवले पार्टी परित्याग गर्दै राष्ट्रिय एकता अभियानमा प्रवेश गरेका छन्। अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले एक विशेष कार्यक्रमका बीच उनलाई...


















