यता प्रधानमन्त्रीले पानी जहाज चलाएनन्, उता जागिर लाइदिने भनेर चार करोड ठगी भयो
काठमाडौं– नेपालको आफ्नै पानी जहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाले सार्थकता पाउन सकेको छैन। तर यहि बाहनामा एउटा गिरोह सक्रिय भई युवालाई ठगेको खबर भने सार्वजनिक भएको छ। पानी जहाजमा जागिर लगाइदिने भन्दै...


















