चिसो बढेसँगै दाउरा बाडियो
टीकापुर। कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ। विभिन्न संघसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो। तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ। हुस्सु, कुहिरो...


















