हिमपातले हुम्लाको जनजीवन प्रभावित, हवाइ सेवा अवरुद्ध
हुम्ला । हिमपात भएसँगै हुम्लाको जनजीवन प्रभावित बनेको छ। आइतबार बिहानैदेखि हिमपात हुँदा हुम्लाको जनजीवन कष्टकर बनेको हो। पश्चिमी बायु सक्रिय बन्दा बिहान ७ बजेदेखि सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भइरहेको छ।...


















