कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक लिए विश्वासको मत
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन्। शुक्रबार बसेको संसद वैठकबाट मुख्यमन्त्री शर्माले विश्वासमो मत लिएका हुन्। उनलाई २९ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्। आफ्नो दल नेकपा...


















