राष्ट्रिय सम्पदा र परम्परालाई बेवास्ता गरेको सरकारको नीतिको आलोचना : किरणकुमार साह
काठमाडौं- प्रतिनिधि सभा सदस्य किरण कुमार साहले संसद्को बुधबारको बैठकका क्रममा मुलुकमा भइरहेको धर्मान्तरणप्रति चिन्ता व्यक्त गरेका छन्। बुधबार रोस्टममा उभिएर साहले भने, ‘कोही जनयुद्ध जिन्दावाद भन्नुहुन्छ, कोही जय नेपाल भन्नुहुन्छ, कोही लालसलाम भन्नुहुन्छ,...


















