पीडित महिलालाई सन नेपाल इन्स्योरेन्स लहान शखाद्वारा चेम हस्तान्तरण
महेश सिंह सिरहा लहान १ भदौ - वैदेशिक रोजगारमा कतार पुगेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर ५ खउरकीयाही बस्ने मोहम्मद रहिद मियाँ र सकिला खातुनका करिब ३८ वर्षिय छोरा मो.सहिदुल मियाँलाई २०७९- बैशाख...













