अष्ट्रेलियाले बनायो नयाँ सुपर कम्प्युटर, मर्दै गरेको ताराको लियो अद्वितीय तस्वीर
काठमाडौं । अष्ट्रेलियाले तयार गरेको एक नयाँ सुपरकम्प्युटरले जिवनकालको अन्तिम अवस्थामा पुगेर विस्फोट भएको तारा अर्थात् सुपरनोभाको शानदार तस्वीर खिच्न सफल भएको छ । नयाँ पुस्ताको रेडियो टेलिस्कोपको रुपमा रहेको ASKAP (Australian Square Kilometer...


















