स्पेशल खबर

स्पेशल खबर

रेभ पार्टी चलिरहेका बेला गोली चल्यो, पाँच घाइते

काठमाडौं । स्विट्जरल्याण्डको उत्तरी भागमा आइतबार बिहानै एक कार्यक्रमका क्रममा भएको गोलीहानाहानमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। स्थानीय प्रहरीले यसबारे जानकारी दिएको हो। आरगाउ क्यान्टोनल प्रहरीले एक विज्ञप्ति...

Read more

कडा नियन्त्रणमा रहेको तिब्बतमा उद्धारका लागि सी जिनपिङको निर्देशन

काठमाडौं । तिब्बत चीनको सबैभन्दा कडा नियन्त्रणमा रहेका क्षेत्रहरूमध्ये एक हो। चीनले सन् १९५० को दशकमा तिब्बतमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो। तिब्बतले लामो समयदेखि थप स्वायत्तताको माग गर्दै आएको छ र चीन यहाँ...

Read more

उद्धार–राहतका लागि नेपालमा स्टारलिंक किट पठाउने तयारी

काठमाडौँ। अमेरिकास्थित स्पेसएक्स अन्तर्गतको स्याटलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्यलाई सघाउन निःशुल्क इन्टरनेट सेवा र किटहरू उपलब्ध गराउने घोषणा गरेको छ। कम्पनीले सामाजिक...

Read more

तिब्बत बाढी: बेपत्ता ५४६ मध्ये सबैभन्दा धेरै नेपाली

बेइजिङ। तिब्बतमा आएको भीषण बाढीमा परी १०४ जना नेपालीसहित ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी टेलिभिजन (सीसीटीभी) का अनुसार बेपत्ता हुनेहरूमा २३ देशका २६१ जना विदेशी नागरिक रहेका छन्, जसमा सबैभन्दा ठूलो सङ्ख्या...

Read more

चीनले नेपाललाई २२ लाख डलर नगद सहयोग हस्तान्तरण गर्‍यो

काठमाडौं। रसुवामा आएको बाढीका कारण नेपालले व्यहोरेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। यस कठिन विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको प्रतिबद्धता चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीले व्यक्त गरेका छन्।...

Read more

चीनद्वारा बाढीपीडित नेपाललाई २२ लाख डलर नगद सहयोग

काठमाडौं। चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३०...

Read more

सबैको रोजाइ बन्दै माखन भोग

महेश सिंह लहान,- लहान रोड नम्बर १ मा सञ्चालनमा रहेको ‘माखन भोग’ पछिल्लो समय मिठाई तथा खाद्य परिकारका पारखीको आकर्षणको केन्द्र बनेको छ। सफाइ, गुणस्तर र स्वादलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका मिठाई तथा खाद्य...

Read more

सरकारको प्रभाव खस्किँदा हत्या–हिंसादेखि आन्दोलनसम्म बढे : सिंह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताउदै समाजमा...

Read more

गरिमा हत्या प्रकरणमा ९ जना पक्राउ, घटनाको अनुसन्धान तीव्र

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धानलाई थप फराकिलो बनाउँदै प्रहरीले घटनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको हुनसक्ने व्यक्तिहरूमाथि...

Read more

देवानगञ्ज गोलीकाण्डमा उच्चस्तरीय न्यायिक आयोग गठनको माग तीव्र

काठमाडौं। सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा स्थानीय दुई समूहबीचको झडपपछि स्थिति नियन्त्रणमा लिने नाममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको निधन भएको गम्भीर घटनालाई सरकारले ‘सामान्य प्रशासनिक विषय’का रूपमा मात्रै लिएको भन्दै ...

Read more
Page 3 of 38 1 2 3 4 … 38

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.