‘पहिचान स्थापित गराउँदै देश बिकास गर्नेछौँ’ : रेशम चौधरी
धनगढी। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको औचित्य समाप्त गर्न बिभिन्न ब्यक्ति र शक्तिहरुले चलखेल गर्न थालेको बताएका छन् । शुक्रबार कैलालीमा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो बताएका हुन्...


















