मधेश आर्मीद्वारा वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै वन विनाश तथा अवैध उत्खननलाई तत्काल रोक्न माग
काठमाडौँ । वातावरणीय सरोकारलाई सम्बोधन गर्न र प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न महत्वपूर्ण कदम चाल्दै मधेस आर्मी प्रधान सेनापतिले आज वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै अवैध उत्खननलाई तत्काल रोक्न माग गरेका छन्। मधेश मर्भुमिकरण हुने संकट निकट भविष्यमा नै...


















