‘नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’ ‘मुस्लिम आयोग खारेज हुनुपर्छ’
काठमाडौं, ५ साउन । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका...


















