मुख्य समाचार

राष्ट्रिय एकता अभियानद्वारा पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस: भ्रष्टाचार छानबिनको माग

काठमाडौँ – राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विभिन्न मुद्दामा राजधानी काठमाडौँमा सार्वजनिक बहसको आयोजना गरेको छ। बहसका क्रममा...

Read more

राजदूतमा भागबण्डा : एमालेलाई ८, रास्वपालाई २, माओवादीलाई १

काठमाडौं । सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबण्डा टुंगो लगाएका छन् । बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,...

Read more

कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय एकता अभियानको महत्वपूर्ण जिल्ला सम्मेलन सम्पन्न भएको छ । अभियान सो सम्मेलनले संघीय हिन्दू...

Read more

मधेशमा संस्कृति मन्त्रालय छ, बजेट छैन

मधेश सरकारको संस्कृति मन्त्रालय बजेट विहीन रहेको छ । शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृति तर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका...

Read more

कतारी अमिर नेपाल आउनु नै उपलब्धि

अर्को साता नै नेपालले लगानी सम्मेलन गर्दैछ । तर त्यसको मुखैमा अमिर अल थानी नेपाल आएको बेला कतारबाट कुनै घोषणा...

Read more

चीनको ‘भारत आउट’ अभियान, भारतीय दक्षिण एसियाली प्रभावलाई कमजोर बनाउने षडयन्त्र

काठमाडौं । भारत र बंगलादेशबीचको सम्बन्धमा पछिल्लो समय गम्भीर परिक्षण भएको छ । दुवै देशको राजनीतिक प्रणालीले ठूलो कठिनाइको सामना गर्नुपरेको...

Read more

प्रहरीमाथि आक्रमण गरेको आरोपमा तीनजनामाथि अभद्र व्यवहारको मुद्दा

धनुषामा प्रहरीमाथि आक्रमण गरेको आरोपमा तीनजनामाथि अभद्र व्यवहारविरुद्ध मुद्दा दर्ता भएको छ । धनुषाको शहीदनगर नगरपालिका ८ बिसरभोराका भुल्ला भन्ने...

Read more

‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

बेलायती पत्रकार टम बर्जेसको नयाँ पुस्तक ‘कुकुल्यान्ड’ ले नेपालको दूरसञ्चार क्षेत्रमा भएका घोटाला र अनियमितताका बारे ठुलो खुलासा गरेको छ...

Read more

नक्कली भुटानी शरणार्थी प्रकरण स् केपी ओलीका पीए राजेश र पूर्व गृहमन्त्री बादलमाथि किन भएन अनुसन्धान ?

काठमाडौं( नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने आवरणमा भएको आपराधिक घटनामा ओरोपित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव...

Read more

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

काठमाडौं( नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग अहिले करोडौंको सम्पत्ति छ। ०४४ सालताका भूमिगत राजनीति सुरु गरेका पोखरेल २०४८ मा...

Read more
Page 4 of 11 1 3 4 5 11

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.