स्पेशल खबर

स्पेशल खबर

सरसफाईमा निरन्तर लाग्दै लहान ३ का वाडा सदस्य कुशवाहा

प्रदिप सिंह लहान ।स्थानीय निर्वाचनमा लहान ३ बाट निर्वाचित भएका वाडा सदस्य राम उदगार कुशवाहा लहानमा जथाभावी थुपारीएका फोहर मौला सरसफाई मा लागेका हुन्। फोहरले दुर्गन्धित बन्दै गएका वाडालाई लहान नगरपालिकाको समन्वयमा सरसफाई अभियान जारी...

Read more

रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणी गरेको अारोपमा पक्राउ परेका रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष कठायत जेल चलाउन

पुष्कर खड्का रामेछाप । रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणीको अारोपमा पक्राउ परेका रामेछाप उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष पवन कठायत जेल चलान भएका छन् । रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई सदरमुकाम मन्थलीमा ब्यावसाय संचालन...

Read more

जनकपुरधाम, भदौ ३ गते । जनकपुरधाममा फुटपाथ व्यवसायी र नगरप्रहरीबीच झडप भएको छ । जनकपुरधाम स्थित जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो । कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न...

Read more

पक्राउ पर्ने सम्भावना बढेपछि ज्याकलिनबाट टाढिंदै बलिउड

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यतिबेला करिअरमै ठूलो संकटको सामना गरिरहेकी छन् । प्रवर्तन निर्देशनालय (ईडी)ले २०० करोड भारुको मनी लाउन्डिङ मुद्दामा उनलाई अभियुक्तकै रुपमा पेश गरिसकेको छ । यस्तोमा बलिउड फिल्म निर्माताहरुले...

Read more

यस्तो छ २०२४ को यू-१९ विश्वकपको बाटो, नेपालको सम्भावना कति ?

 काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) दुई वर्षपछि हुने उमेर समूहको विश्वकपका लागि रोडम्याप सार्वजनिक गरेको छ । १६ टिम सहभागी हुने विश्वकपमा ५ टिम छनोट प्रतियोगिताबाट छानिनेछन् । सन् २०२४ मा आयोजना हुने...

Read more

दक्षिण कोरियामा भीषण वर्षा, ८ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । दक्षिण कोरियामा भीषण वर्षाका कारण बाढीमा परी मंगलबार विहान सम्ममा ८ जनाको ज्यान गएको छ । बाढीमा ६ जना बेपत्ता छन् । लगातार एक हप्तादेखि वर्षा रोकिएको छैन् । राजधानी सिओल र...

Read more

‘त्रिविमा विभाग हटाएर स्कुल बनाउने तयारी छ’

अहिले त्रिविमा ४० वटा केन्द्रीय विभाग छन् । कुनै विभागमा विद्यार्थीको चाप अत्यधिक छ, कुनैमा ज्यादै न्यून । त्यसैले यी विभाग आपसमा गाभेर १७ वटा स्कुल बनाउने तयारी भइरहेको छ । त्रिविका विभिन्न विभागमा...

Read more

नागरिकता दुरुपयोग गर्ने तीनजना पक्राउ

काठमाडौं, भदौ २ गते । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्‍यपुर ठिमी नगरपालिका-९ का २८ वर्षीय सुरेश भन्‍ने प्रदीप कर्माचार्य, मुगुको...

Read more

सुविधासम्पन्न गुणस्तरीय बनाउन बर्दिवास र धुलिखेल अस्पतालबीच सहकार्य

महोत्तरी, भदौ २ गते ।महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल अस्पतालले बर्दिबास...

Read more

भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्न खोज्ने रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी कठायत मन्थलीबाट पक्राउ

पुष्कर खड्का/रामेछाप । भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्ने खोजेको अभियोगमा रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी पवन कठायत मन्थलीबाट पक्राउ परेका छन्। कठायतले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै...

Read more
Page 34 of 38 1 33 34 35 38

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.