व्यापार र प्रविधि सहकार्य विस्तारमा भारत–न्युजिल्यान्ड केन्द्रित
काठमाडौं - भारत र न्युजिल्यान्डबीच द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित उच्चस्तरीय कूटनीतिक पहल तीव्र बनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको न्युजिल्यान्ड भ्रमणको तयारीसँगै व्यापार, कृषि, शिक्षा, प्रविधि तथा हिन्द–प्रशान्त क्षेत्रमा रणनीतिक सहकार्य विस्तारका विषयले...


















