मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ
फिराेज सेख लहान २०७९ भदौ २३ -सिरहा प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेका छन्। ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा लहान नगरपालिकाको वडा नं.३ प्रादेशिक अस्पताल भित्र रहेको...


















