नेता गिरिको निधनमा लाहान र सखुवानन्कारकट्टीमा शोक बिदा घाेषणा
ग्लोबल संचार भदौ ५ लहान । नेपाली कांग्रेसका अनुभवी,बाैधिक नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनले लाहान नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाले शोक बिदा दिएका छन् ।शोक बिज्ञप्ती जारी गर्दै यी दुई पालिकाले बिदाको...