स्पेशल खबर

स्पेशल खबर

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म दिइसक्नुपर्ने

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण...

Read more

आज ‘श्रीकृष्ण जन्माष्टमी’ पूजा-आराधना गरी मनाइँदैछ

काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदैछ। पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको...

Read more

नेता र प्रधानमन्त्री पैसाकाे पछि कुद्न थाले : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट पार्टीबीच एकता आवश्यकता भएको बताएका छन्। पार्टीनिकट उपत्यका युवा बिशेष जिल्ला कमिटीको कार्यक्रममा सम्बोधन गर्दै उनले केपी ओलीले बनिसकेको कम्युनिष्ट पार्टीलाई भताभुङ्ग पारेको आरोप...

Read more

अपाङ्ग पुनस्थापना तथा असहाय सेवा केन्द्र नेपालद्धारा जनता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अपाङ्ग पुनस्थापना तथा असहाय सेवा केन्द्र नेपालद्धारा श्री जनता आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका वार्ड नं. ५ ठिङ्गावारीमा अवस्थित जनता विद्यालयका अति विपन्न ५ जना विद्यार्थीलाई...

Read more

जी २० समूहको शिखर सम्मेलनमा राष्ट्रपति सी र पुटिन सहभागी

किभ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन् । सी जिनपिङ आउनेछन् । राष्ट्रपति पुटिनले पनि...

Read more

एक ट्विटको मूल्य : चौंतीस वर्षको जेल सजाय

ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले विद्यावारिधिकी एक विद्यार्थीलाई चौतीस वर्षको जेल सजाय सुनाएको छ। बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधिको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाएको र असन्तुष्टका विचारलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको...

Read more

फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीनजना पक्राउ, दुई लाखभन्दा बढी ठगी

सुनसरी । सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशी रहेका छन् । अरुको...

Read more

इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने : नेता प्रकाशमान

काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए ।...

Read more

राजदूतहरुको प्रतिनिधिमण्डल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचर्ड होवर्डसहित अमेरिका, वेलायत, अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदूतहरुको संयुक्त प्रतिनिधिमण्डलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । भेटका क्रममा उनीहरुले...

Read more

गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति भण्डारी अस्पताल पुगे

काठमाडौं, ४ भाद्र। राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गुगेकी छन्। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराईरहेका गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार बिहान राष्ट्रपति भण्डारी अस्पताल पुगेकी हुन्।...

Read more
Page 7 of 10 1 6 7 8 10

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.