‘चीनले युद्ध नलडी जित्ने रणनीति लिएको देखिन्छ’
काठमाडौं । अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि विश्व कूटनीति तरंगित छ । विश्वमा देखिएको कूटनीतिक संक्रमणको अवस्थामा अमेरिकाको चीन नीति र त्यसमा चिनियाँ प्रतिक्रिया सबैको रुचिको विषय बनेको छ । शक्ति...


















